सिरहामा शिक्षिकाको लापरबाहीका कारण एक विद्यार्थीको मृत्यु

पुस २४ गते सिरहा । सिरहामा शिक्षिकाको लापरबाहीका कारण एक विद्यार्थीको मृत्यु भएको छ ।जिल्लाको मिर्चैया नगरपालिका ६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो ।शुक्रबार पेट दुखेपछि सिर्जनाले औषधि खान पानी मागेकी थिइन् । शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि … Continue reading सिरहामा शिक्षिकाको लापरबाहीका कारण एक विद्यार्थीको मृत्यु